
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले केही संख्यामा मेडिकल अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । ६ महिने करार सेवाका लागि १५ दिनभित्र लिखित दरखास्त दिन भनिएको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस उत्तीर्ण भई नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।
एक हजार रुपैयाँ शुल्क तिरेर प्रक्रियाबमोजिम लिखित परीक्षामा सहभागी हुन सकिने बुधबार प्रकाशित विज्ञापनमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


