
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित थपिएका छन्।
देशभर गरिएको ३ हजार ७० पीसीआरम १८ र ७१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ गरी २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा १६ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १८७ जना संक्रिय संक्रमित छन्।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


