जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर सात जनामा संक्रमण पुष्टि भएको छ। दुई हजार ७८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १३९ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट सकैको पनि मृत्यु भएको छैन। यही अवधिमा ९ जना निको भएका छन्।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


