
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व हेमोफिलिया फेडेरेसनको निर्देशक बोर्डको सदस्यमा प्रा. डा. विशेष पौडेल नियुक्त हुनुभएको छ ।
फेडेरेसनले डा पौडेललाई सन् २०२२ मे देखि सन् २०२४ को साधार सभासम्मका लागि सदस्यमा नियुक्त गरेको हो।
सदस्यका रुपमा डा पौडेलले हेमोफेलिया रोगका विषयमा फेडेरेसनले लिएका लक्ष्य अनुसार काम गर्नेछन्। फेडेरेसनले विश्वभर हेमोफेलिया रोगका विषयमा चेतना फैलाउने, यसको उपचार तथा यस रोगका बिरामीको पक्षमा काम गर्दै आइरहेको छ।
रगत रोग विशेषज्ञ डा पौडेल निजामती अस्पतालमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


