
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाबाट ४ हजार १९७ नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य रहेको छ । हाल देशभर १४९ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


