
जनस्वास्थ्य सरोकार, काठमाडौँ । डा. नविन यादव सिरहा नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको छ । नेकपा एमालेका यादवले ११ हजार १४३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत ल्याउनुभएको छ ।
डा यादव सिरहा सदरमुकाममा क्लिनिक चलाउनुका साथै राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ नेकपा एमालेबाट २०७४ को निर्वाचनमा पनि मेयरमा उम्मेद्वारी दिएपनि पराजित हुनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


