
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ३६२७ नमुना परीक्षणका क्रममा १२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ९ संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५० रहेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


