
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार जारी गरेको बिबरण अनुसार १ हजार ६९६ जनाको पीसीआर नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टी भएको हो ।
सोही अवधिमा १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १४१ रहेको छ । त्यसैगरी आईसीयूमा १ जना संक्रमित उपचाररत रहेका छन् । भेन्टीलेटरमा भने उपचार गराउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


