
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार ७६८ जनाको परीक्षणमा १० जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा १६ जना निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या १३३ रहेको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


