
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले लिने नाम दर्ता (लाइसेन्स) परीक्षा यो वर्ष पहिलो चरणमा असार २५ गते हुने भएको छ ।
काउन्सिलले आज सूचना प्रकाशित गर्दै पीसीएल, बीएस्सी तथा मिडवाईफको लाइसेन्स परीक्षा लागि सो दिन हुने परीक्षाका लागि जेठ १३ गते शुक्रबारदेखि अनलाइन आवेदन खुल्ने जनाएको छ ।
परिषद्ले परीक्षा बिहान ९ बजेदेखि हुने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


