
जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकार परिचालन गरिने बताउनुभएको छ ।
नयाँ आर्थिक वर्षका लागि सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले स्वास्थ्य पूर्वाधार, अक्सिजन, र जनशक्ति व्यवस्थापनमा सबै तहका सरकार लागि पर्ने बताउनुभएको हो ।
मंगलबारको प्रतिनिधी सभा बैठकमा बोल्नुहुँदै उहाँले सरकारले कोरोना महामारीको नियन्त्रणमा उल्लेखनीय उपलब्धी हाँसिल गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘सरकारले कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ।’
साथै उहाँले हालसम्म ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप उपलब्ध भएको उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
