
जनस्वास्थ्य सारोकार, काठमाडौँ । नाक, कान र घाँटी रोगका विशेषज्ञ चिकित्सकहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारदेखि शुरु भएको दुई दिने सम्मेलनको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्नुहुँदै राष्ट्रपति भण्डारीले विज्ञहरु सहभागी सम्मेलनबाट नाक, कान र घाँटी रोगको उपचारको क्षेत्रमा ज्ञानको अभिवृद्धि गर्ने बताउनुभयो ।
भोलिसम्म चल्ले सम्मेलनमा अमेरिकासहित सार्क राष्ट्रका करीब ५ सय विशेषज्ञहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।
छलफलबाट नाक, कान, घाँटी रोगको उपचार विस्तारका लागि गर्नुपर्ने काम, प्रयोग गर्नुपर्ने प्रविधि जनशक्ति लगायतका विषयमा छलफल हुने छ। सम्मेलनमा १२० वटा कार्यपत्र प्रस्तुत हुनेछन्।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


