जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको एमबीबीएस र बीडीएस लाइसेन्स परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल भएका छन् ।

काउन्सिलले विहीबारदेखि शनिवारसम्म लिएको परीक्षामा सहभागीमध्ये ३१.८४ प्रतिशत उत्तीर्ण भएका हुन् । परीक्षामा १ हजार ४९४ जना परीक्षार्थी सहभागी थिए ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

