जनस्वास्थ्य सरोकार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे संघीय संसदको वैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्नुहुँदै छ । हरेक वर्ष जेठ १५ मा नयाँ आर्थिक वजेट सार्वजनिक गर्नुपर्ने संविधानमा उल्लेख भएअनुसार अर्थमन्त्री शर्माले आयव्ययको वितरणका साथै बजेट प्रस्तुत गर्नुहुनेछ ।

आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब निर्धारण गरिएकोमा स्वास्थ्य मन्त्रालयलाई ७४ अर्बको बजेट तोकिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


