जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ ।
आयोगले एक सूचना जारी गर्दै अबदेखि डीएम एमसीएच, स्नातकोत्तर तह र स्नातक तह सबैको प्रवेश परीक्षामा परिचयपत्र आवश्यक हुने जानकारी दिएको हो।
आयोगका अनुसार अब प्रवेह परीक्षामा सहभागी हुन आवेदन दिँदा आवेदनमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने हुन्छ। बेलैमा राष्ट्रिय परिचय पत्र बनाएर राख्न आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


