
जनस्वास्थ्य सरोकार , काठमाडौँ । भारतीय कँग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसगै उनी आइसोलेसनमा बसेकी छन् ।
गान्धी लाई हल्का ज्वरो र रुघाखोकी लागेको पार्टीका वरिष्ठ नेता तथा प्रवक्ता रणदिप सिंहले बताए ।
बुधबार मात्रै भ्रष्टचार विरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटल सम्पति शुद्धिकरण मुद्धामा कांग्रेस प्रमुख सोनिया गान्धी र उनका छोरा राहुल गान्धीलाई ८ जुनमा उपस्थित हुन आदेश दिएको थियो ।एजेन्सी
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


