जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड १९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीका कारण अध्ययन गर्न जान नपाएका चीनका विभिन्न विश्वविद्यालयहरुमा मेडिकल अध्ययनरत नेपाली विद्यार्थीहरू अब जान पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुचना जारी गरी पहिलो चरणमा दुई सय एकासी जना विद्यार्थीहरूलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरेको जनाएको छ ।
मन्त्रालयले सो सूचीमा रहेका विद्यार्थीहरूले भिसा प्राप्तिका लागि अविलम्ब निवेदन गर्नसमेत अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


