जनस्वास्थ्य सरोकार, काठमाडौं । सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका डा. विजयकुमार यादवको हत्या भएको आरोप लगाउँदै निष्पक्ष छानविनका लागि संसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको वैठकमा नेकपा एमालेकी सांसद सरिताकुमारी गिरीले डा. यादव मृत्युको निष्पक्ष छानवीन गर्न माग गर्नुभएको हो ।

नोबेल मेडिकल कलेजमा हाडजोर्नी विशेषज्ञ डा.विजयकुमार यादवको यही जेठ १८ गते राति निर्ममतापूर्वक हत्या गरिएको आरोप लगाउँदै उहाँले प्रशासनले घटनालाई आत्महत्यातर्फ बङ्ग्याउन खोजेको आरोप लगाउनुभयो ।
डा.विजय पाँच वर्षअघि बङ्गलादेशबाट एमबिबिएस अध्यन पूरा गरी नेपाल आउनुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
