जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको रातोपुलस्थित नेशनल बाथरोग सेन्टर ९ वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा सेन्टरले आज (जेठ २२ गते) देखि २६ गतेसम्म ५ दिनसम्म निःशुल्क बाथरोग तथा नशारोगको स्वास्थ्य परीक्षण शिविर शुरु गरेको छ ।

सेन्टरले हातखुट्टा वा जिउ अरठ्ठो हुने, छालामा डाबर आइरहने, पैताला पोल्ने र हातका औंलाहरु दुख्ने र सुन्निने भएमा तत्काल बाथरोगको परीक्षण गर्न आग्रह गरेको छ । ९ औं वार्षिकोत्सवका अवसरमा सेन्टरले सिपिआर, इएसआर, युरिक एसिड र सुगर जाँच निःशुल्क गरेको सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


