
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले रगतको मूल्य बढाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी तथा सरकारी अस्पतालमा आधारित रक्तसञ्चार केन्द्रलाई पत्राचार गर्दै रगतको नयाँ मूल्यसूची पठाएको हो ।
नयाँ अनुसार प्रतियुनिट रगत सेवा शुल्क ८ सय १० रूपैयाँदेखि अधिकतम १ हजार ६ सय ४० सम्म कायम गरिएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५ सय २५ थियो ।
मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो । ब्लड ब्यागको यसअघि ८० रूपैयाँ पर्ने गरेकोमा १५० रूपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँबाट बढाएर १०० पुर्याइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


