
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सोमबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट ३२४८ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा ८ जना निको भएका छन् भने मृत्यु शून्य रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या १०९ जना रहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


