
जनस्वास्थ्य सरोकार, धरान । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपीडी टिकट काट्ने समय परिवर्तन गरेको छ । प्रतिष्ठानले बुधबारदेखि ओपीडी टिकट लिने समय परिवर्तन गरेको हो।
यस भन्दाअघि ओपीडी काउण्टर विहान ८ बजेदेखि खुल्ने गरेकोमा बिरामीहरुको सुविधालाई ध्यानमा राखी अब उप्रान्त ७ः३० बजेदेखि नै काउण्टर खुल्ने व्यवस्था गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब काउण्टर विहान ७ः३० बजेदेखि १२ः०० बजेसम्म खुल्नेछ। दिउँसो भने पुरानै समय २:०० बजेदेखि ३ः०० बजेसम्म ओपीडी काउन्टर खुल्नेछ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


