जनस्वास्थ्य सरोकार, सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा भारतको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ । छोरी रक्षा चौधरीका अनुसार, उपचारका क्रममा उहाँको शुक्रबार राति निधन भएको हो । चौधरी संविधानसभा सदस्य हुनुहुन्थ्यो । नेकपा (संयुक्त) को सांसद रहेको बेला उहाँ जनसंख्या तथा वातवरण मन्त्री हुनुहुन्थ्यो । उहाँको श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन्

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


