
जनस्वास्थ्य सरोकार, काठमाडौ । नेपाल फार्मेसी परिषद्को फर्मासिस्ट नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार २५ दशमलव ९२ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् ।
परीक्षा सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा शनिबार भएको परीक्षामा सहभागी भएकामध्ये २ सय ४ जना मात्र पास भएका हुन् । परीक्षामा ७ सय ८७ जना सहभागी भएका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


