
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोरोना परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान हटाएको छ । अमेरिकामा कुनै पनि देशको उडान गर्नुभन्दा एकदिन अघि कोरोना सङ्क्रमण नभएको परीक्षण रिपोर्ट पेस गर्नुपर्ने प्रावधान थियो।
सरुवा रोग रोकथाम तथा नियन्त्रण निकायहरूको सुझावका आधारमा अमेरिका यस्तो निर्णयमा पुगेको हो । कोरोना विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको त्यहाँका स्वास्थ्यमन्त्रीले दाबी गरेका छन्।
कोरोना परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था हटाए पनि कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने नियम हटाइएको छैन।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


