
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल (गोनान) ले तनहुँको व्यासमा नर्समाथि कुटपिट गर्नेलाई कडा कारबाहीको माग गरेको छ।
संघले स्वास्थ्यकर्मी तथा स्वस्थ्य संस्था सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ को दफा ३ अनुसार घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको हो ।
संघले विज्ञप्ति जारी गर्दै कुटपिट भएको घटनाले अत्यन्त मर्माहत भएको बताएको छ। यस्ता घटनाले स्वास्थ्यकर्मीहरुको मनोबल गिर्ने र उनीहरुले दिने सेवामा समेत प्रभाव पर्ने संघको भनाइ छ।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


