
जनस्वास्थ्य सरोकार, काठमाडौँ । फार्मेसी शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई वार्षीक रुपमा उत्रीर्ण विद्यार्थीको विवरण पठाउन नेपाल फार्मेसी परिषदले आग्रह गरेको छ।
परिषदले मंगलबार एक सूचना जारी गर्दै नेपाल फार्मेसी परिषद् ऐन २०५७ को परिच्छेद ४ को दफा २२ को १ र २ बमोजिम वार्षिक रुपमा सम्बन्धित शिक्षण संस्थाबाट उत्तिर्ण विद्यार्थीको विवरण परिषदमा पेश गर्नु पर्नेमा हालसम्म विवरण नआएकोले तत्काल पठाउन आग्रह गरेको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


