
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट २३४१ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन भने मृत्यु संख्या शून्य रहेको छ । हाल देशभर ९३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


