
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका छैठौं तहसम्मका कर्मचारीलाई स्तरवृद्दिका लागि फारम बुझाउन आग्रह गरेको छ ।
स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार हरेक वर्ष असार र पुसमा स्तरवृद्दि गरिने प्रावधान अनुरुप योग्यता पुगेका छैठौं तहका कर्मचारीलाई दरखास्त दिन विभागले सुचित गरेको हो।
दरखास्त फारामका साथ सुरु नियुक्ति पत्र, स्तरवृद्धि भएको भए सो पत्र, जेष्ठता संशोधन भएको भए सोको पत्र, हालसम्मका सरुवा, हाजिरी, रमाना पत्रहरुको फाटो, काउन्सिल अपडेट प्रमाणपत्र लगाएतका कागजात पेश गर्नुपर्ने विभागले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


