नेपाल हेल्थ न्युन, लुम्बिनी । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीबारे छानवीन गर्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा ३ सदस्यीय छानवीन समिति गठन गरिएको छ ।

वलीले महिलामाथि गरेको हातपाको विषयमा छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले सो कार्यदल गठन गरेको हो ।
समितिका सदस्यहरुमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहनुभएको छ । मंगलबार बिहान वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर स्वास्थ्यमन्त्री वलीले उनका श्रीमती र छोरीलाई हातपात गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


