जनस्वास्थ्य सरोकार । अमेरिकाको ह्वाइट हाउसका प्रमुख चिकित्सा सल्लाहकार एवं संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीलाई कोरोना संक्रमण भएको छ । उहाँमा कोरोनाका हल्का लक्षण देखिएकाले केही दिन अलग्गै बस्ने र घरबाट नै कामलाई निरन्तरता दिने जनाइएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको कोरोना गाइडलाइन्स र डाक्टरको सल्लाहलाई पालना गर्ने उल्लेख गर्दै उहाँले कोरोनाको सबै डोज लगाइसको उहाँको कार्यालयले बताएको छ ।
यसअघि, फाउचीले अमेरिकामा कोरोनाविरुद्ध लड्न चौथो डोज आवश्यक हुनसक्ने संकेत गरेका थिए।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

