
जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार २१३ जना संक्रमित फेला परेका छन् भने ११ जनाको मृत्यु भएको छ। सोही अवधिमा भारतमा ७ हजार ६२४ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोना भाइरसबाट निको हुनेको संख्या ४ करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ ।
भारतको सरकारी तथ्यांक अनुसार हाल कोरोना संक्रमितको संख्या ५८ हजार २ सय १५ छ । हालको संक्रमणमुक्त दर ९८.६५५ छ भने दैनिक संक्रमण हुने दर २.३५५ र साप्ताहिक संक्रमण दर २.३८५ छ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


