
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा मंकिपक्सका शंकास्पद बिरामी फेला परेका छन्।
दुबईबाट नेपाल आएका २६ वर्षिय पुरुषमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा मंकिपक्सको शंकास्पद लक्षण देखिएपछि टेकु अस्पतालमा भर्ना गरेर उपचार थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
‘बिरामीको हिस्ट्री लिँदा सात दिनदेखि लगातार ज्वरो आएको देखियो, साथै शरीरमा ‘मंकीपक्स’ भाइरसको जस्तो धेरै राता फोकाहरु देखिएका छन् । ’–अस्पताल स्रोतले भन्यो ।
मंकीपक्स’ भाइरसको परीक्षण नेपालमा नहुने नभएकाले यो विषयमा के गर्ने भनेर छलफल भइरहेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

