जनस्वास्थ्य सरोकार, काठमाडौं । वाग्मति प्रदेशले एनएमए मेडिकल म्युजियम बनाउन ५० लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । नेपाल चिकित्सक संघले सो म्युजिएम स्थापना गर्न लागेको हो ।

प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले चिकित्सा संग्रहालय (मेडिकल म्युजियम) सो रकम बिजियोजन गर्नुभएको हो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले म्युजियम स्थापनाका लागि बजेट छुट्याउन प्रस्ताव गर्नुभएको थियो
संघको केन्द्रीय कार्यालयमा प्रदर्शनी मार्गमा एनएमए मेडिकल म्युजिएम स्थापना गर्ने तयारी भइरहेको छ ।
अस्पताल, संघ संस्था, व्यक्तिगत घरमा उपलब्ध भएका ऐतिहासिक सामग्रीहरु, प्रमाण पत्र, पुस्तक र मेडिकलसँग सम्बन्धित उपकरणहरु लगायतका सामग्रीहरु उपलब्ध गराउन संघले सबैमा आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

