
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ३ हजार ६१० वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । आज १५ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०४ पुगेको छ । आज एक लाख ५२ हजार ३३७ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

