
जनस्वस्थ्य सरोकार, कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलाली जिल्लाको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन आफू सकारात्मक रहेको बताउनुभएको छ ।
उहाँले मन्त्री परिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानसम्बन्धि विधेयक ल्याएर गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउने बताउनुभएको हो ।
प्रधानमन्त्री देउवा शनिवार धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै हुनुहुन्थ्यो
प्रकाशित मिति: आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

