
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी( ले करार सेवाका कर्मचारी माग गरेको छ । परिषद् अन्तर्गतका शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म ०८० असार मसान्तसम्मका लागि प्राविधिकरप्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचारी आवश्यक रहेको परिषदद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


