
जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवस्था विभागले नयाँ औषधि दर्ता एवं गुणस्तरीयता एकिनका लागि ५८ वटा विदेशी कम्पनि छनौट गरेको छ ।
डब्लुएचओ–जीएमपी गाइलाइन अनुसार,निरीक्षणका लागि आवेदन दिएका मध्यबाट ५८ कम्पनी छनोट भएको विभागले सुचना प्रकाशित गरी जानकारी गराएको हो ।
यसका लागि २७१ विदेशी कम्पनीले दरखास्त दिएका थिए । छनौटमा अधिकांश भारतीय र वंगलादेशी कम्पनि रहेका छन् । विभागको सिफारिसमा स्वास्थ्य मन्त्रालयले गत असार ६ गते सचिवस्तरीय निर्णय गरेको थियो ।


प्रकाशित मिति: बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

