
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लाइसेन्स परीक्षाका लागि असार १८ गतेसम्म अनलाइन आवेदन दिनेलाई दोब्बर दस्तुर नलिने भएको छ ।
काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै असार २५ गते हुने परीक्षाका लागि १८ गतेसम्म फर्म भर्दा दोब्बर शुल्क नलाग्ने जनाएको छ ।
यसअघि असार ११ गतेसम्म नियमित र १८ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

