जनस्वास्थ्य सरोकार, काठमाडौं । शनिबार २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार, यो अवधिमा कसैको मृत्यु भएको छैन।

२४ घण्टाको अवधिमा ९ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा २३ जना र ८६५ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो अवधिमा १६ जना संक्रमित निको भएका छन् । हाल देशभर १८८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


