
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्तालाई बचाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको सछ ।
लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
लागूपदार्थको दुर्व्यसनले सबैभन्दा बढी युवा पुस्तामा असर परिरहेको भन्दै लागूऔषध दुर्व्यसन कम गर्न सरकार संवेदनशील भएर काम गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले अहिले लागूपदार्थका अपराधमा दोषी देखिएका ६ हजारभन्दा बढी कारागारमा रहेको र मुलुकभर हुने अपराधिक गतिविधिमध्ये ८ प्रतिशतभन्दा बढी लागूपदार्थसँग सम्बन्धित रहेको बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
