
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ। यो सँगै काठमाडौंमा हैजा भएका व्यक्तिको संख्या १३ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
दुई जनाको पाटन र एक जनाको स्टार अस्पतालमा उपचार भइरहेको महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए। थप विवरण आउन बाँकी रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
