जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्ति हुनुभएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी हुनुहुन्छ । राष्ट्रपति कार्यालयले निकालेको नवनियुक्त नयाँ मन्त्रीहरुको नामावलीमा उहाँहरुको नाम उल्लेख छ । यसअघि खापुङ स्वासथ्य राज्यमन्त्री हुनुहुन्थ्यो । उहाँहरुको सपथ भोली हुने बताइएको छ ।

स्वास्थ्यमन्त्रीमा नियुक्त भएका खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए। उहाँलाई पार्टीले मन्त्रीमा बढुवा गरेको हो।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ भोलि हुने बताइएको छ।


प्रकाशित मिति: आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

