
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्ले २४ घण्टामा ४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
२ हजार ३३७ पीसीआर र १ हजार २१ एन्टिजेन विधिबाट गरिएका नमूनाको परीक्षणमा पीसीआरबाट २६ र एन्टिजेनबाट ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय कोरोना संक्रमितको संख्या २०८ पुगेको छ । हाल तीन जना संक्रमितको आईसीयूमा उपचार भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

