
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त हुनुभएको छ ।
गत ११ असारको मन्त्रीस्तरीय निर्णयले उहाँलाई समितिको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। डा यादव यसअघि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा कार्यरत हुनुहुन्थ्यो ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

