
जनस्वास्थ्य सरोकार,काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारको पहिलो भर्नासूची प्रकाशित गरेको छ ।
विभिन्न शैक्षिक कार्यक्रमका लागि २०७८ चैत १८, २० र २१ गते सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको पहिलो भर्नासूची प्रकाशन गरिएको आयोगले जानकारी दिएको छ ।
आयोगले सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा असार २२ गते कार्यालय समयभित्र भर्ना भइसक्न आग्रह गरेको छ।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

