जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्बराहीस्थित ह्याम्स हस्पिटलमा एउटै छानामुनी छाला र सौन्दर्य सेवा उपलब्ध गराउन शौन्दर्य चिकित्सा विभाग शुरु भएको छ ।

अस्पतालका अध्यक्ष डा. आर. एस. भण्डारी र हस्पिटलका मेडिकल डाइरेक्टर एवं वरिष्ठ मुटु सर्जन डा. ज्योतीन्द्र शर्माले सो विभागको आज संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
‘तपाईले आफ्नो हेरचाह गर्ने निर्णय गरेपछि स्वस्थ्य छाला शुरु हुन्छ’ भन्ने विभागको मुख्य उद्देश्य रहेको छ । हाल विभागले सम्पूर्ण डर्माटोलोजी र प्लाष्टिक सर्जरी सेवा उपलब्ध गराउन आवश्यक सम्पूर्ण पूर्वाधार र जनशक्ति रहेको विभागकी कन्सल्यान्ट डर्माटोलोजिष्ट एण्ड एस्थेटिसिएन डा. प्रगति थापाले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३ट्रेन्डिङ
४

