जनस्वास्थ्य सरोकार, कठामाडौं । मंगलबार थप ९० जना कोराना भाइरस संक्रमित भएका छन्

। १ हजार ९ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ७३ जना र १ हजार १ सय ६८जनाको एन्टीजेन परीक्षण गर्दा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तर यो अवधिमा कसैको पनि मृत्यु भएको छैन । आज २० जना कोरोना निको भएका छन् । तर कसैको पनि मृत्यु भएको छैन । हाल देशमा ४ सय १ जना कोरानाका संक्रिय संक्रमित रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

