
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ । कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
आज थपिएसंगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

