
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भेरी अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा चर्म रोग विशेषज्ञ डा. बद्री चापागाईँ नियुक्त हुनुभएको छ ।
स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा चापागाईँलाई नेपालगञ्जस्थित भेरी अस्पतालको मेसुमा नियुक्त गर्नुभएको हो ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

